Tuesday, 17 January 2017

अब मलेसियामा गैह्रकानूनी कामदारले वैधानिक सरह काम गर्न पाउने -

मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको उपप्रधानमन्त्री अहमद  जाहिद हमिदीले बताउनुभयो । गैरकानूनी रुपमा बसेका कामदारले अब दण्ड जरिवाना बिना केही समय वैधानिक बनेर काम गर्न सक्नेछन् ।मलेसियाको अध्यागमन विभागले अस्थायी वर्क पास जारी गर्नेछ। –एजेन्सि - 

No comments:

Post a Comment