काठमाण्डौँ, माघ १५ । धेरै नेपालीहरुले गिनिज बुक अफ अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका छन् । विभिन्न कीर्तिमानी तोड्दै नेपालीहरु गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका हुन् ।
सुनसरीका थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर रवी लामिछानेले गिनिज बुकमा नाम लेखाए । सौगात विष्टले कान्छो चलचित्र निर्देशकबाट कीर्तिमानी हासिल गरे ।
पेम्बा दोर्जे शेर्पाले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोण गरेर गिनिज बुकमा नाम लेखाए । यीलगायत थुप्रै विषयमा नेपालीहरुले गिनिज बुकमा नाम लेखाएका अाजकाे नयाँपत्रिका दैनिकमा स्टाेरी छापिएकाे छ ।
सन् १९५०को दशमा अमेरिकी नागरिक हग बेभरले गिनिज बुकको अवधारण ल्याएका थिए ।
No comments:
Post a Comment